31 Mar, 2025, Mon dccodhanusha@gmail.com (+९७७)-९८५४०८०९९१
/ संक्षिप्त परिचय

संक्षिप्त परिचय

अध्यावधिक मिति २०८१ जेठ १ गते मंगलबार

२०७२ सालमा जारी गरिएको नेपालको संविधानको धारा २२० मा जिल्ला भित्र का गाउँपालिका तथा नगरपालिकाका हरु बीच समन्वय गर्न जिल्ला सभाको व्यवस्था गरेको, स्थानिय सरकार संचालन एन २०७४ को दफा ९२ (२) मा जिल्ला सभाले गर्ने काम जिल्ला समन्वय समितिको नामबाट हुने व्यवस्थाका साथै एनको प्रमाणीकरण मीति २०७४/०६/२९ गते देखि साबिकको जिल्ला बिकाश समिति बाट ज्जिल्ला समन्वय समितिको रुपमा रुपान्तरण/ स्ठापना भइ कार्य प्रारम्भ गरे अनुरुप जिल्ला समन्वय समिति , धनुषाले समेत आफ्नो कार्य सुचारु गरेको छ |

थप सूचनाहरु

  • नगरपालिका ११ महिना अगाडि     व्यस्थापन शाखा
  • अनुगमन ११ महिना अगाडि     अनुगमन तथा मूल्यांकन शाखा
© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ जेठ ६ गते आइतबार