अख्तियार दुरुपयोग अनुसन्धान आयोगका द्वारा प्रदेश स्तरीय कार्यक्रम

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त प्रेम कुमार राईको अध्यक्षता र मधेश प्रदेशका माननीय मुख्यमन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्यमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्वन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम मिति २०८०।०९।१८ गते मधेश प्रदेश, महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधामको सभाहलमा सम्पन्न भयो।

Skip to toolbar